No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

राउतले दिए मुख्यमन्त्री घेर्ने र प्रदेश सरकार हटाउने चेतावनी

राउतले दिए मुख्यमन्त्री घेर्ने र प्रदेश सरकार हटाउने चेतावनी

जनकपुरधाम । पक्राउ परेका कार्यकर्तालाई यातना दिन र आन्दोलनमा दमन गर्न मुख्यमन्त्री लालबाबु राउतले निर्देशन दिएको भन्दै जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउत आक्रोस व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जालमा आक्रोस पोख्दै पक्राउ परेका कार्यकर्ता रिहा नगरे र यातना दिए मुख्यमन्त्रीविरुद्ध कडा संघर्ष गर्ने चेतावनी दिएका हुन् । उनले भनेका छन्, ‘रिहा गरेन र यातना दिइराख्यो भने मुख्यमन्त्रीको घेराऊ गर्नुपर्ने र प्रदेश सरकारलाई नै हटाउनु पर्ने हुनसक्छ ।’

उनको स्टाटस यस्तो छ :
तुम्हारी दीवार उतनी ऊँची कहाँ, जितने हमारे हौसले हैं
प्रदेश नं. २ का मुख्यमन्त्रीरमन्त्रीले सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर पक्राऊ गरेका १७ नायकहरूलाई हिरासतमा यातना दिने र मधेशी जनताको आन्दोलनमाथि चरम दमन गर्न निर्देश दिएको सूचना प्राप्त भएको छ।

यदि पक्राऊ परेका १७ आन्दोलनकारी मधेशका नायकहरू रिहा भएन र मधेश आन्दोलनमाथि दमन भयो भने, प्रदेश नं. २ सरकारका छोटे राजा रजौटाहरूको हालत जनताले फ्रान्सेली क्रान्तिमा जस्तै गर्ने हो कि भन्न सकिन्न । आखिर जनता त जनता न हुन् । प्रदेश नं. २ सरकारविरूद्ध पनि आन्दोलन शुरु हुन सक्छ ।

तपाईंहरूलाई सेना प्रहरीको घेरामा बस्दा बस्दा धेरै घमण्ड भएको होला, तर २/२.५ लाख सेना प्रहरीले तीन करोड़ जनतालाई रोक्न सक्छरु जनताले चाह्यो भने यहीं जनकपुरमा १५ मिनेटभित्र जस्तोसुकै सुरक्षा घेराभित्र जनकारबाही गर्न सक्छ । अरू कुरा छोड्नोस्, हिरासतमा रहेका १७ जना आन्दोलनकारीको १७ गाउँबाट मात्रै मान्छे ओर्लियो भने सारा सुरक्षा निकाय असफल हुनेछ । त्यसो त डा. साहबको निर्देशले उनीहरूको हात बाँधिएको थियो, नभए यी युवाहरूमा कुन रगत बग्छ थाहै छ होला । जुन दिन डा. साहब उनीहरूको हात बाँध्न र संयम हुन निर्देश दिन यहाँ हुने छैन, त्यो दिनको परिकल्पना नगर्दा नै वेश। सत्ताको धेरै घमण्ड नपालौं, राजनैतिक सत्ता अस्थायी हुन्छ।

नोट: #मुख्यमन्त्री र सत्ताधारी पार्टी #जसपा को निर्देशनमा प्रहरी हिरासतमा यातना भोगिरहेका र भेटघाट समेतबाट बंचित गरिएका सबै आन्दोलनकारीहरूको गाउँका सबैले (सबै पार्टी, सबै पक्ष) समेतले आन्दोलनको तैयारी थाल्नोस् । रिहा गरेन र यातना दिइराख्यो भने #मुख्यमन्त्रीको #घेराऊ गर्नुपर्ने र प्रदेश सरकारलाई नै हटाउनु पर्ने हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

Next Post
विराट धर्मसभा सुरु

विराट धर्मसभा सुरु

सिरहामा जनमतका नेताको मोटरसाइकल जलाउने युवक पक्राउ !

सिरहामा जनमतका नेताको मोटरसाइकल जलाउने युवक पक्राउ !

नेपालमा कांग्रेस र कम्युनिष्ट फेल भइसके : राजकिशोर यादव

नेपालमा कांग्रेस र कम्युनिष्ट फेल भइसके : राजकिशोर यादव

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .